Online Bibel

- Annoncer -




लेवीहरू 7:33 - पवित्र बाइबल

33 हारूनका छोराहरू मध्ये एक जना पूजाहारी जसले आफ्नो भागबाट मेलबलिको रगत र बोसो चढाउँछ। मेलबलिको दाहिने फिला चाँहि पूजाहरीको हुन्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

33 हारूनका छोराहरूमध्‍ये जसले मेलबलिको रगत र बोसो चढ़ाउँछ, दाहिने फिला त्‍यसको भाग हुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 हारूनको जुन छोराले मेलबलिको रगत र बोसो चढाउँछ, त्यो दाहिने फिलाको हकदार हुनेछ।

Se kapitlet Kopi




लेवीहरू 7:33

Følg os:

Annoncer


Annoncer