लेवीहरू 7:27 - पवित्र बाइबल27 यदि कुनै मानिसले बसेको ठाउँमा रगत खान्छ भने उसलाई उसका मानिसहरूबाट अलग गराउनुपर्छ।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण27 रगत खाने जोसुकै भए पनि त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नू’।” Se kapitletसरल नेपाली पवित्र बाइबल27 जसले यो नियम तोड्छ, त्यो परमेश्वरको जन मानिनेछैन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जुन व्यक्तिले रगत खान्छ, त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्।’ ” Se kapitlet |