Online Bibel

- Annoncer -




लेवीहरू 7:14 - पवित्र बाइबल

14 मेलबलिको रगत जुन पूजाहारीले छर्कन्छ यो बलि उसैको हुन्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 तीबाट एउटा-एउटा गरी परमप्रभुको निम्‍ति बलिको लागि त्‍यसले चढ़ाओस्‌। मेलबलिको रगत जुन पूजाहारीले छर्कन्‍छन्‌ त्‍यो तिनैको होस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 हरप्रकारको रोटीको एक भाग त्‍यसले विशेष भेटीको रूपमा परमप्रभुलाई चढाओस्, त्‍यो पशुको रगत लिएर वेदीमा छर्कने पूजाहारीको हुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यसले हरेक किसिमका रोटी एक-एक गरी भेटीको रूपमा याहवेहका निम्ति स्वेच्छा भेटीस्वरूप ल्याओस्। यो मेलबलिको रगत छर्कने पुजारीको हो।

Se kapitlet Kopi




लेवीहरू 7:14

Følg os:

Annoncer


Annoncer