Online Bibel

- Annoncer -




लेवीहरू 7:10 - पवित्र बाइबल

10 तर अर्को अन्नबलि जो तेलमा मिसाएर अथवा सुख्खा बनाइन्छ त्यो बराबरी भागमा हारूनका छोराहरूको हुन्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 अनि तेलमा मुछेका वा फुका सबै अन्‍नबलि हारूनका सबै छोराहरूले बराबर गरी पाऊन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 तर नपकाएको अन्‍नबलि तेल मुछेको होस् वा सुक्‍खा, सबै हारूनवंशी पूजाहारीहरूको हो र तिनले त्‍यो बराबर बाँडून्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जैतुन तेलसँग मिसाइएको अथवा सुक्खा हरेक अन्‍नबलि हारूनका सबै छोराहरूका निम्ति बराबर भाग हो।

Se kapitlet Kopi




लेवीहरू 7:10

Følg os:

Annoncer


Annoncer