Online Bibel

- Annoncer -




लेवीहरू 6:22 - पवित्र बाइबल

22 “अनि हारूनका छोरा जो पूजाहारीको रूपमा अभिषिक्त हुन्छन्, तिनले अन्नबलि तयार पार्नुपर्छ। यो सधैँको लागि परमप्रभुको स्थायी नियम हो। यसलाई पूर्ण रूपले जलाउनुपर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 तिनका छोराहरूमध्‍ये जो तिनको ठाउँमा पूजाहारी अभिषेक हुन्‍छ, त्‍यसैले यो चढ़ाओस्‌। यो परमप्रभुको सधैँको भाग हो, र यो जम्‍मै जलाइओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 आउँदा सदाकालको निम्‍ति मुख्‍य पूजाहारीको सेवा काम गर्ने हारूनको हरेक सन्‍तानले त्‍यो बलि चढाउनेछ। परमप्रभुकहाँ बलिको रूपमा त्‍यो सबै जलाइनुपर्नेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 जुन छोराले पछि प्रधान पुजारीको रूपमा कार्यभार सम्हाल्नेछ, त्यसैले त्यो तयार गरोस्। त्यो याहवेहको नियमित भाग हो, र त्यसलाई पूरा जलाइओस्।

Se kapitlet Kopi




लेवीहरू 6:22

Følg os:

Annoncer


Annoncer