लेवीहरू 6:13 - पवित्र बाइबल13 वेदीमा आगो निरन्तर बलिरहोस्, त्यो निभ्नु हुँदैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण13 वेदीमा आगो निरन्तर जली नै रहोस्, त्यो कहिल्यै निभ्न नपाओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल13 वेदीमा आगो लगातार बालिराख्नुपर्छ र कहिल्यै त्यसलाई निभ्न दिनुहुन्न। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण13 वेदीमाथि आगो निरन्तर जलिरहोस्; त्यो कहिल्यै ननिभोस्। Se kapitlet |