Online Bibel

- Annoncer -




लेवीहरू 6:12 - पवित्र बाइबल

12 आगो वेदीमाथि लगातार बलिरहन दिनु पर्छ। आगोलाई निभ्न दिनु हुँदैन। पूजाहारीले प्रत्येक बिहान वेदीमा दाऊरा हाल्नु पर्छ अनि होमबलि त्यसमाथि मिलाएर राख्नु पर्छ। अनि मैत्रीबलिको बोसो वेदीमा निरन्तर जलिरहनु पर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 वेदीको आगो जली नै रहोस्‌ र त्‍यो निभ्‍न नपाओस्‌। हरेक बिहान पूजाहारीले त्‍यसमा दाउरा थपून्, र होमबलि आगोमा मिलाएर त्‍यसमाथि मेलबलिको बोसो जलाऊन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 वेदी माथिको आगो जलिरहनुपर्नेछ र निभ्‍न दिनुहुन्‍न। हरेक बिहान पूजाहारीले वेदीमा दाउरा राखोस्, त्‍यसमाथि होमबलि मिलाएर राखोस् र मेलबलिको बोसो जलाओस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 वेदीमाथिको आगो जलिरहोस्; र त्यो निभ्न नपाओस्। हरेक बिहान पुजारीले त्यसमा दाउरा थपेर होमबलिलाई आगोमाथि मिलाओस् र त्यसमाथि मेलबलिको बोसो जलाओस्।

Se kapitlet Kopi




लेवीहरू 6:12

Følg os:

Annoncer


Annoncer