लेवीहरू 5:13 - पवित्र बाइबल13 यस प्रकार पूजाहारीले त्यस व्यक्तिलाई उसले गरेको पापबाट क्षमा गराउनेछन्। बाँकी रहेको अन्न चाँहि पूजाहारीको निम्ति अन्नबलि जस्तै हुन्छ।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण13 त्यसले ती कुरामध्ये जुनसुकै पनि विषयमा पाप गरेको छ, पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ। बाँकी रहेको भेटीचाहिँ अन्नबलिझैँ पूजाहारीको हुनेछ’।” Se kapitletसरल नेपाली पवित्र बाइबल13 यस प्रकारले मानिसको पापको लागि पूजाहारीले बलि चढाउने र त्यसले क्षमा पाउनेछ। अन्नबलि चढाउँदाजस्तै उब्रेको पीठो पूजाहारीको भाग हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यस किसिमले पुजारीले त्यसका निम्ति यी पापहरूमध्ये कुनै पनि पापको लागि प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। यसको बाँकी भाग अन्नबलिको समान पुजारीको हुनेछ।’ ” Se kapitlet |