लेवीहरू 4:6 - पवित्र बाइबल6 त्यसपछि पूजाहारीले आफ्नो औंला रगतमा चोपोस् र अति-पवित्रस्थानको पर्दाअघि परमप्रभुको सामुन्ने रगत सात पल्ट छर्कोस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 पूजाहारीले आफ्नो औँला रगतमा चोपेर त्यस रगतबाट केही पवित्रस्थानको पर्दाको अगिल्तिर परमप्रभुको सामु सात पल्ट छर्कून्। Se kapitletसरल नेपाली पवित्र बाइबल6 उसले रगतमा औँला चोपेर पवित्र पर्दाको अघि सातपल्ट छर्कोस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसले आफ्नो औँला रगतमा चोपेर त्यसबाट केही समागम पालको पर्दाको सामु याहवेहको अगिल्तिर सात चोटि छर्कोस्। Se kapitlet |