लेवीहरू 4:33 - पवित्र बाइबल33 उसले पापबलिको टाउकोमा आफ्नो हात राख्नु पर्छ अनि यसलाई त्यस ठाउँमा मार्नु पर्छ जहाँ होमबलिकालागि बलिदान गरिन्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण33 त्यसले पापबलिको टाउकोमा आफ्नो हात राखोस्, र जहाँ होमबलिको पशु मारिन्छ, त्यहीँ नै पापबलिको निम्ति त्यसलाई मारोस्। Se kapitletसरल नेपाली पवित्र बाइबल33 त्यसले त्यसको टाउकोमा हात राखोस् र वेदीको उत्तरपट्टि, जहाँ होमबलिका पशुहरू काटिन्छन्, त्यहाँ त्यसलाई काटोस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण33 त्यसको शिरमाथि त्यसले आफ्नो हात राखोस् र त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा होमबलि मारिने ठाउँमा मारोस्। Se kapitlet |