Online Bibel

- Annoncer -




लेवीहरू 4:30 - पवित्र बाइबल

30 तब पूजाहारीले केही रगत औंलाले लेओस् र होमबलिको वेदीको कुनामा लगाओस् र अरू सबै रगत वेदीको आधारमा खन्याओस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

30 त्‍यसपछि पूजाहारीले आफ्‍नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, र त्‍यसको बाँकी रगत वेदीको आधारमा खन्‍याऊन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

30 पूजाहारीले बाख्रीको रगतमा औँला चोपेर वेदीको चार कुनाका सिङजस्‍ता चोसाहरूमा रगत लगाओस् र बाँकी रगत वेदीको फेदमा खन्‍याओस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 त्यसपछि पुजारीले आफ्नो औँलाले त्यसबाट केही रगत लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्।

Se kapitlet Kopi




लेवीहरू 4:30

Følg os:

Annoncer


Annoncer