लेवीहरू 3:3 - पवित्र बाइबल3 आगोद्वारा उसले मेलबलिबाट परमप्रभुको निम्ति खाद्य उपहार स्वरूप आन्द्रा-भुँडी ढाक्ने बोसो र आन्द्रामाथि हुने सबै बोसो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 मेलबलिबाट त्यसले परमप्रभुको निम्ति आगोद्वारा बलिदान चढ़ाओस्: अर्थात्, आन्द्रा-भुँड़ी ढाक्ने बोसो र आन्द्रामाथिको बोसो सबै, Se kapitletसरल नेपाली पवित्र बाइबल3 त्यस पशुका भागहरू अर्थात् भित्री अङ्गहरूका सबै बोसोसमेत परमप्रभुको निम्ति अन्नबलि चढाइयोस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसले मेलबलिबाट याहवेहका निम्ति अग्निबलि चढाओस्। आन्द्राभुँडी ढाक्ने बोसो र आन्द्रामाथिको बोसो सबै ल्याओस्, Se kapitlet |