लेवीहरू 3:11 - पवित्र बाइबल11 तब पूजाहारीले वेदीमाथि भोजन स्वरूप त्यो निकाल्नु पर्छ। यो परमप्रभुको निम्ति भोजन बलि हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 पूजाहारीले ती परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्वरूप जलाऊन्। Se kapitletसरल नेपाली पवित्र बाइबल11 सेवा गर्ने पूजाहारीले यी सबै वेदीमा परमप्रभुलाई मेलबलि चढाओस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 पुजारीले यी सबैलाई वेदीमा अग्निबलिको रूपमा याहवेहका निम्ति जलाओस्। Se kapitlet |