लेवीहरू 3:1 - पवित्र बाइबल1 “यदि उसको बलि मेलबलिको निम्ति हो भने गाई-गोरू मध्येको हुनुपर्छ। तर पशु चाहीं निष्खोट होस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 “‘कसैको भेटी मेलबलि भए, र त्यसले गाई-गोरुमध्येको एउटा चढ़ाउँछ भने, त्यसले त्यो परमप्रभुको सामुन्ने निष्खोट साँढ़े कि गाई चढ़ाओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल1 जब कसैले आफ्ना गाईगोरु मध्येबाट मेलबलि चढाउँछ, तब त्यो एउटा निष्खोट गोरु वा गाई हुनुपर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “ ‘यदि कसैले मेलबलि चढाउँछ भने, र यसको निम्ति बलि बथानबाट भाले वा पोथी पशु चढाउँछ भने त्यसले याहवेहको सामु निष्खोट पशु चढाओस्। Se kapitlet |