Online Bibel

- Annoncer -




लेवीहरू 27:33 - पवित्र बाइबल

33 त्यो छानिएको पशु असल हो अथवा होइन त्यस विषयमा त्यसको मालिकले चिन्ता गर्ने काम छैन। उसले त्यो पशु अर्को एउटासँग साट्न सक्तैन, यसो गरे ती दुइटै पशुहरू परमप्रभुका हुन्छन्। त्यो पशु किनेर फर्काउन सकिंदैन।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

33 असल वा कमसल पशु त्‍यसले नछुटाओस्‌ र नसाटोस्‌। साट्‌ने नै हो भने, साटेको दुवै पशु पवित्र हुनेछन्, र मोल तिरेर तिनीहरूको छुटकारा हुन सक्‍नेछैन’।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

33 पशुधनीले पशुहरूलाई पङ्ति मिलाएर नराखोस् नत्र कमजोरचाहिँ छानिनेछ। अनि पशुधनीले तीमध्‍ये साट्‍न पाउनेछैन; त्‍यसले एउटाको सट्टामा अर्को पशु साट्यो भने दुवै पशुहरू परमप्रभुका हुनेछन् र ती किनी फिर्ता लिन पाइनेछैन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 कसैले असललाई खराबीबाट नछुटाओस्, अथवा साटासाट नगरोस्। यदि साट्यो भने त्यो पशु र साट्ने पशु दुवै पवित्र हुन्छन्, ती नछुटाइयोस्।’ ”

Se kapitlet Kopi




लेवीहरू 27:33

Følg os:

Annoncer


Annoncer