Online Bibel

- Annoncer -




लेवीहरू 27:31 - पवित्र बाइबल

31 यसर्थ यदि कुनै मानिसले त्यो अंश फिर्ता लिनु चाहन्छ भने उसले उसको दशांशको दाममा पाँच भाग अंश दाम थप्नुपर्छ अनि मात्र किन्न सक्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

31 कसैले आफ्‍नो दशांश मोल तिरेर छुटाउँछ भने, त्‍यसमा पाँचौँ भाग थपेर त्‍यसले देओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

31 यदि कसैले तीबाट केही किन्‍न चाहन्‍छ भने त्‍यसले त्‍यसको तोकिएको मूल्‍य र अरू पाँचौँ भाग मात्र मोल तिर्नुपर्नेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 यदि कुनै मानिसले आफ्ना दशांश छुटाउन चाहन्छ भने त्यसले त्यसमा त्यसको पाँचौँ भाग थप्नुपर्छ।

Se kapitlet Kopi




लेवीहरू 27:31

Følg os:

Annoncer


Annoncer