Online Bibel

- Annoncer -




लेवीहरू 27:30 - पवित्र बाइबल

30 “सबै बालीका अन्नहरूबाट दशांश परमप्रभुको हो, यसको अर्थ खेतीको अन्न तथा रूखका फलहरूको, दशांश परमप्रभुको हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

30 “‘रूखहरूका फल वा जमिनका बीउको होस्, भूमिका उब्‍जनीको दशांश परमप्रभुकै हो, र ती परमप्रभुको निम्‍ति पवित्र हुन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

30 जमिनबाट उब्‍जेका अन्‍न वा फल सबैको दशौँ भाग परमप्रभुको हो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 “ ‘जमिनबाट आएको प्रत्येक कुरा, चाहे त्यो माटोबाट होस्, अथवा रूखको फलको होस्, त्यसको दशांश याहवेहको हो; त्यो याहवेहका निम्ति पवित्र हो।

Se kapitlet Kopi




लेवीहरू 27:30

Følg os:

Annoncer


Annoncer