लेवीहरू 27:20 - पवित्र बाइबल20 यदि त्यस दाताले मूल्य चुकाएर आफ्नो जमीन फर्काएन भने त्यो जमीन पूजाहारीको हुन्छ। तर यदि त्यो जमीन अरू कसैले किनेको छ भने फेरि दामतिरेर फर्काउँन सक्तैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण20 तर त्यसले त्यो जमिन मोल तिरेर छुटाउँदैन भने वा त्यसले अर्को मानिसलाई त्यो खेत बेचेको छ भने, त्यसले दाम तिरेर त्यो कहिले पनि छुटाउन सक्नेछैन। Se kapitletसरल नेपाली पवित्र बाइबल20 यदि त्यसले जमिन परमप्रभुबाट मूल्य दिएर फिर्ता नलिई अर्कालाई बेचिदिन्छ भने त्यसले त्यो किनेर फिर्ता लिने अधिकार गुमाउनेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर यदि त्यसले त्यस जमिनलाई छुटाउँदैन भने अथवा त्यसले त्यो कसैलाई बेचिसकेको छ भने त्यो कहिल्यै पनि छुटाउन सक्नेछैन। Se kapitlet |