लेवीहरू 27:15 - पवित्र बाइबल15 यदि त्यस मानिसले त्यो घर फेरि फर्काउन खोजे उसले तोकेको दाममा अझ पाँचौं अशं थप्नुपर्छ र त्यो घर फेरि उसैको हुनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण15 तर अर्पण गर्नेले मोल तिरेर त्यो छुटाउने इच्छा गर्छ भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्यसले देओस्, र त्यो घर त्यही मानिसको हुनेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल15 कसैले अर्पण गरिएको घर किनेर फिर्ता लिन चाहन्छ भने त्यसले घरको मूल्य साथै अर्को पाँचौँ भाग बढ्ता मोल तिर्नुपर्नेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यदि आफ्नो घर अर्पण गर्ने मानिसले त्यसलाई छुटाउन चाहन्छ भने त्यसले त्यसमा तोकेको मोलको पाँचौँ भाग थप्नुपर्छ, र त्यो घर फेरि त्यसको हुनेछ। Se kapitlet |