Online Bibel

- Annoncer -




लेवीहरू 26:43 - पवित्र बाइबल

43 “जमीन रित्तो रहनेछ र त्यसले विश्रामहरूको आनन्द लिनेछ। ती बाँकी बाँचेकाहरूले तिनीहरूले गरेको पापको दण्ड ग्रहण गर्नेछन्, तिनीहरूले मेरो विधिहरू घृणा गरेको र विधिहरू मान्नु अस्वीकार गरेको कारण नै तिनीहरूले सजाय भोगेको हो भनी बुझे भने,

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

43 त्‍यो देश तिनीहरूले त्‍याग्‍नेछन्, र तिनीहरूविना उजाड़ रहँदा देशले आफ्‍ना शबाथहरू भोग गर्नेछ। अनि तिनीहरूले आफ्‍नो अधर्मको सजाय भोग्‍नेछन्, जुन सजाय मेरो विधान लत्त्याउँदा र मेरा विधिलाई तिरस्‍कार गर्दा मैले तिनीहरूलाई दिएको थिएँ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

43 तर पहिले देशबाट सबै मानिसहरू निकालिनुपर्छ र देशले पूर्ण विश्राम लिन सकोस् अनि मानिसहरूले मेरो नियम र आज्ञाहरू अस्‍वीकार गरेको पूरा सजाय भोगिसक्‍नुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 किनकि देश तिनीहरूद्वारा त्यागिनेछ। तिनीहरू नभएकाले देश उजाड भएको बेला त्यसले आफ्ना शब्बाथहरू उपभोग गर्नेछ। तिनीहरूले आफ्ना पापहरूका मूल्य चुकाउनुपर्नेछ; किनकि तिनीहरूले मेरा व्यवस्थाहरूलाई तिरस्कार गरे, र मेरा उर्दीहरूलाई घृणा गरे।

Se kapitlet Kopi




लेवीहरू 26:43

Følg os:

Annoncer


Annoncer