Online Bibel

- Annoncer -




लेवीहरू 26:42 - पवित्र बाइबल

42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको करार र त्यस देशलाई पनि सम्झनेछु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

42 याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको साथै त्‍यो देशलाई पनि म सम्‍झनेछु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

42 म याकूब, इसहाक र अब्राहामसित बाँधेको प्रतिज्ञा याद गर्नेछु र आफ्‍ना मानिसहरूलाई कनान देश दिने मेरो करार फेरि दिनेछु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 याकोबसँग गरेको मेरो करार, इसहाकसँग गरेको मेरो करार र अब्राहामसँग गरेको मेरो करार, र म त्यस देशलाई पनि सम्झनेछु।

Se kapitlet Kopi




लेवीहरू 26:42

Følg os:

Annoncer


Annoncer