Online Bibel

- Annoncer -




लेवीहरू 26:37 - पवित्र बाइबल

37 कसैले नखेदे पनि तिनीहरू कसैले तरवारलिएर खेदे झैं भागेर एकअर्कामा ठोकिंदै लड्नेछन्। “तिमीहरू शत्रुहरूको सामुन्ने उभिने साहस पाउने छैनौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

37 कसैले नखेद्‌दा पनि तरवारदेखि भागेझैँ तिनीहरू भाग्‍नेछन्‌ र एक-अर्कामाथि ठक्‍कर खाँदै लोट्‌नेछन्‌। यसकारण तिमीहरूका शत्रुहरूका सामुन्‍ने खड़ा हुन सक्‍नेछैनौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

37 कसैले नखेदेको बेलामा पनि तिमीहरू आपसमा ठोकिएर एक अर्कोमाथि लड्‍नेछौ र आफ्‍ना शत्रुका विरुद्धमा लडाइँ गर्न सक्‍नेछैनौ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 कसैले नखेदे तापनि तिनीहरू तरवारदेखि भागेझैँ एक-अर्कामाथि ठक्‍कर खाएर लोट्नेछन्। यसरी तिमीहरू आफ्ना शत्रुहरूका सामु खडा हुन सक्नेछैनौ।

Se kapitlet Kopi




लेवीहरू 26:37

Følg os:

Annoncer


Annoncer