लेवीहरू 26:31 - पवित्र बाइबल31 म तिमीहरूको पवित्र स्थलहरू शून्य पारिदिनेछु, म तिमीहरूका शहरहरू ध्वंश पारिदिनेछु अनि म तिमीहरूले चढाएको सुगन्धित बलिहरू ग्रहण गर्दिनँ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण31 म तिमीहरूका सहरहरू उजाड़ पार्नेछु, र तिमीहरूका धर्म-स्थलहरू शून्य पारिदिनेछु, अनि म तिमीहरूका भेटीका मीठो बास्ना ग्रहण गर्नेछैनँ। Se kapitletसरल नेपाली पवित्र बाइबल31 विरक्त भई म तिमीहरूका सहर र आराधना-स्थलहरू ध्वंस पार्नेछु र तिमीहरूका बलिदानहरू ग्रहण गर्नेछैन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण31 म तिमीहरूका सहरहरूलाई उजाड पार्नेछु, र तिमीहरूका पवित्रस्थानहरूलाई शून्य पारिदिनेछु। अनि तिमीहरूले चढाएका बलिदानहरूका बास्नाले मलाई प्रसन्न पार्नेछैन। Se kapitlet |