Online Bibel

- Annoncer -




लेवीहरू 26:30 - पवित्र बाइबल

30 म तिमीहरूको पूजा गर्ने अग्ला स्थलहरू ध्वंश पारि दिनेछु अनि धूपका वेदीहरू भत्काइदिनेछु। म तिमीहरूको लाशहरूलाई तिमीहरूको मूर्तिहरूमाथि लडाइदिने छु। तिमीहरू मबाट एक्दमै घिनलाग्दो भएका छौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

30 म तिमीहरूका डाँड़ाका थानहरू नाश गर्नेछु, म तिमीहरूका धूपका वेदीहरू भत्‍काउनेछु, र तिमीहरूका लाशहरू आफ्‍ना मृत मूर्तिहरूमाथि फालिदिनेछु, र म तिमीहरूलाई तिरस्‍कार गर्नेछु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

30 डाँडामा भएका तिमीहरूका आराधना-स्‍थलहरू नाश पार्नेछु, धूपवेदीहरू भत्‍काई ढालिदिनेछु र तिमीहरूका लाश ती लडेका मूर्तिहरूमाथि फ्‍याँकिदिनेछु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 म तिमीहरूका अग्ला देवस्थानहरू भत्काउनेछु। तिमीहरूका धूपका वेदीहरू ढालिदिनेछु; अनि तिमीहरूका मृत शरीरलाई तिमीहरूका निर्जीव मूर्तिहरूमाथि थुप्रो लगाइदिनेछु। अनि म तिमीहरूलाई अति घृणा गर्नेछु।

Se kapitlet Kopi




लेवीहरू 26:30

Følg os:

Annoncer


Annoncer