Online Bibel

- Annoncer -




लेवीहरू 26:24 - पवित्र बाइबल

24 तब म आफैं तिमीहरूको विरूद्ध जानेछु र तिमीहरूको पापहरूको निम्ति सातगुणा दण्ड दिनेछु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

24 म पनि तिमीहरूका विरुद्धमा हुनेछु, र तिमीहरूका पापका लागि म सात गुणा तिमीहरूलाई प्रहार गर्नेछु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

24 म तिमीहरूमाथि आइलाग्‍नेछु र अघिको भन्दा अझ सात गुणा बढ्ता दण्‍ड दिनेछु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 म आफैँ तिमीहरूका विरुद्धमा हुनेछु। अनि तिमीहरूलाई आफ्ना पापको निम्ति सात गुणा बढी कष्‍ट दिनेछु।

Se kapitlet Kopi




लेवीहरू 26:24

Følg os:

Annoncer


Annoncer