Online Bibel

- Annoncer -




लेवीहरू 26:19 - पवित्र बाइबल

19 अनि तिमीहरूको गर्वको महानगरलाई म भत्काउनेछु। आकाशले तिमीहरूलाई पानी दिनेछैन र त्यसरी नै पृथ्वीले तिमीहरूलाई अन्न दिने छैन। आकाश र पृथ्वी तिमीहरूको निम्ति क्रमश: फलाम र काँसा जस्ता हुनेछन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

19 म तिमीहरूको अभिमान र जिद्दी चूर गर्नेछु। तिमीहरूमाथिको आकाश फलामजस्‍तै र तिमीहरूमुनिको जमिन काँसोझैँ म तुल्‍याउनेछु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

19 म तिमीहरूको हठीपन तोड्‍नेछु। पानी पर्नेछैन र तिमीहरूका जमिन सुक्‍खा र फलामजस्‍तै साह्रो हुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 म तिमीहरूका हठीपूर्ण अभिमान चुर पार्नेछु। अनि तिमीहरूमाथि भएको आकाशलाई फलामझैँ र तिमीहरूमुनि भएको जमिनलाई काँसोझैँ बनाउनेछु।

Se kapitlet Kopi




लेवीहरू 26:19

Følg os:

Annoncer


Annoncer