लेवीहरू 25:47 - पवित्र बाइबल47 “तिमीहरूकहाँ आउने विदेशी अथवा परदेशीहरू धनी पनि हुन सक्छन् अनि तिमीहरूको आफ्नै देशका दाज्यू-भाइहरू अत्यन्तै गरीब भई तिनीहरूको कमारा बनी बिक्री हुन सक्छन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण47 “तिमीहरूकै कोही गरीब दाजुभाइले तिमीहरूका बीचमा वास गर्ने धनी भएको परदेशी वा प्रवासीको वा त्यसको परिवारको हातमा आफैलाई बेच्यो भने, Se kapitletसरल नेपाली पवित्र बाइबल47 तिम्रा बीचमा बास गर्ने एउटा विदेशी धनी भयो अनि एउटा इस्राएली दाजु वा भाइचाहिँ गरीब भएर आफैंलाई कमारा बनाई त्यस धनी विदेशी वा त्यसका परिवारका कुनै सदस्यकहाँ बिक्री भयो भने Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण47 “ ‘यदि तिमीहरूका बीचमा भएको परदेशी धनी भयो भने, र तिमीहरूका देशवासीमध्ये कोही गरिब भएर तिनीहरूले आफूलाई तिमीहरूका बीचमा भएको परदेशी अथवा त्यस परदेशीको आफन्तको हातमा बेच्यो भने, Se kapitlet |