Online Bibel

- Annoncer -




लेवीहरू 25:46 - पवित्र बाइबल

46 तिमीहरूको मृत्युपछि ती विदेशी कमारा-कमारीहरू तिम्रा नानीहरू का हुनेछन् अनि तिनीहरू सधैँको निम्ति तिमीहरूकै हुनेछन्। तिमीहरूले विदेशीहरूलाई कमारा-कमारीहरू बनाउन सक्छौ तर इस्राएली मानिसहरू तिमीहरूको आफन्तहरूप्रति तिमीहरू निष्ठूर मालिक बनिनु हुँदैन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

46 आफ्‍ना भावी सन्‍तानको अधिकार र निज धन तुल्‍याउनलाई पनि तिनीहरूबाटै कमारा-कमारीहरू ल्‍याए हुन्‍छ, तर इस्राएली दाजुभाइहरूमाथि कठोर व्‍यवहारले शासन नगर्नू।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

46 अनि तिनीहरूलाई तिम्रा छोराहरूका हातमा पैतृक सम्‍पत्तिका रूपमा छोडिराख्‍न सक्‍नेछौ। तिनीहरूले आफ्‍ना जीवनभरि तिम्रा छोराहरूको सेवा गर्नुपर्नेछ। तर तिमीहरूले आफ्‍ना इस्राएलीहरू छिमेकीहरूसित निष्‍ठुर व्‍यवहार नगर्नू।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 तिमीहरूले तिनीहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति पैतृक अधिकारस्वरूप इच्छापत्र गरेर दिन सक्छौ। अनि तिनीहरूलाई जीवन पर्यान्त कमारा-कमारी बनाउन सक्छौ। तर तिमीहरूले आफ्ना सङ्गी इस्राएलीहरूलाई निर्ममतापूर्वक व्यवहार नगर्नू।

Se kapitlet Kopi




लेवीहरू 25:46

Følg os:

Annoncer


Annoncer