Online Bibel

- Annoncer -




लेवीहरू 25:41 - पवित्र बाइबल

41 तब ऊ अनि उसका छोरा-छोरीहरू तिमीहरूदेखि मुक्त हुनेछन्। ऊ आफ्नो पूर्खौंली सम्पत्तिमा फर्केर आउनु सक्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

41 त्‍यसपछि त्‍यो र त्‍यसका बालबच्‍चा तिमीहरूबाट छुटेर आफ्‍नो परिवार र जायजेथामा फर्कोस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

41 त्‍यस वर्ष त्‍यो र त्‍यसका छोरा-छोरीले तिमीलाई छोडेर आफ्‍नै परिवार र पुर्ख्‍यौली सम्‍पत्ति भएका ठाउँमा फर्कनेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 त्यसपछि तिनीहरू र तिनीहरूका छोराछोरीहरूलाई छाडिदिनुपर्छ। अनि तिनीहरू आफ्नै घराना र तिनीहरूका पितापुर्खाहरूका सम्पत्तितिर जाऊन्।

Se kapitlet Kopi




लेवीहरू 25:41

Følg os:

Annoncer


Annoncer