लेवीहरू 25:39 - पवित्र बाइबल39 “तिमीहरूको आफ्नै देशको कुनै मानिस यति गरीब हुनु सक्छ कि उसले आफैंलाई तिमीहरू कसै कहाँ कमारा सरह बेच्न सक्छ तर तिमीहरूले उसलाई कमारालाई झै नखटाऊ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण39 “‘यदि तिमीहरूको कोही इस्राएली दाजुभाइले अति गरीब भएको कारण आफैलाई तिमीहरूको हातमा बेच्यो भने कमारालाई जस्तो त्यसलाई काममा नलगाउनू। Se kapitletसरल नेपाली पवित्र बाइबल39 यदि तिम्रा छेउमा बस्ने इस्राएली छिमेकी औधी गरीब भएर आफूलाई तिम्रा कमारा हुनलाई विक्री गर्यो भने त्यसलाई कमाराको काम गर्न नलाउनू। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण39 “ ‘यदि तिमीहरूका इस्राएली दाजुभाइ गरिब भएर आफूलाई तिमीहरूका हातमा बेचे भने तिनीहरूलाई दासझैँ काममा नलगाउनू। Se kapitlet |