लेवीहरू 25:38 - पवित्र बाइबल38 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूका परमेश्वर हुनुलाई र कनान देश तिमीहरूलाई दिनु मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण38 तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्वर हुनलाई मिश्रबाट तिमीहरूलाई निकालेर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Se kapitletसरल नेपाली पवित्र बाइबल38 यो परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा हो। उहाँले कनान देश तिमीहरूलाई दिनू अनि तिमीहरूका परमेश्वर बन्न भनी तिमीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण38 म याहवेह नै तिमीहरूका परमेश्वर हुँ; जसले तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। Se kapitlet |