लेवीहरू 25:31 - पवित्र बाइबल31 तर पर्खालले नघेरिएको जग्गा खुल्ला मैदान सरह रहन्छ र त्यस्तो ठाउँको घर बेचिएको खण्डमा महोत्सवको बेला पहिलेको मालिकले नै त्यो घर पाउँनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण31 तर पर्खालले नघेरिएका गाउँका घरहरूचाहिँ देशका अन्य जग्गाजमिनजस्तै ठान्नू। तीचाहिँ निखन्न सकिन्छ, अनि पुनर्स्थापनको वर्षमा फिर्ता गर्न सकिन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल31 तर पर्खाल नलाएका गाउँ-बस्तीमा भएका घरहरूचाहिँ जमिन बराबर मानिनेछन्। पहिलेको मालिकको ती निखन्ने हक रहनेछ अनि पुनर्स्थापनको वर्षमा ती त्यसले फिर्ता पाउनेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर पर्खालले नघेरिएका गाउँका घरहरूचाहिँ खुला जमिनसरह ठान्नू। ती छुटाउन सकिन्छ, र पचासौँ वर्षको उत्सवमा फिर्ता गरिनुपर्छ। Se kapitlet |