लेवीहरू 25:30 - पवित्र बाइबल30 तर यदि त्यो बेच्ने मालिकले बेचेको दिनबाट एक बर्ष भित्रमा फर्काउन नसके त्यो पर्खालको घेराभित्रको घर किन्ने मानिस तथा उसको सन्तानहरूको स्थायी सम्पति हुनेछ। महोत्सवको समयमा त्यो घर पुरानो मालिकलाई फर्काइने छैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण30 तर एक वर्षभित्रमा त्यो निखन्न सकेन भने किन्ने र त्यसका भावी सन्तानका निम्ति त्यो घर स्थायी सम्पत्ति बनोस्। पुनर्स्थापनको वर्षमा पनि त्यो फिर्ता हुनेछैन। Se kapitletसरल नेपाली पवित्र बाइबल30 तर एक वर्षभित्र त्यसले घर किनेर फिर्ता लिएछ भने त्यसले घर फेरि किन्ने हक गुमाउनेछ– घर सधैँको लागि किन्नेको र त्यसका सन्तानको सम्पत्ति हुनेछ। त्यो त्यसलाई पुनर्स्थापनको वर्षमा पनि फर्काइनेछैन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण30 यदि पूरा एक वर्षभित्र त्यो छुटाउन सकिएन भने किन्ने र त्यसका भावी सन्तानका निम्ति त्यो पर्खाल सहरभित्र भएको घर स्थायी सम्पत्ति बनोस्। पचासौँ वर्षको उत्सवमा पनि त्यो फिर्ता हुनेछैन। Se kapitlet |