Online Bibel

- Annoncer -




लेवीहरू 25:3 - पवित्र बाइबल

3 छ बर्षसम्म तिमीहरूले बीऊहरू रोप्न सक्छौ अनि छ बर्ष सम्म दाख बगैंचामा कलम काट्न सक्छौ, फलहरू बटुल्न सक्छौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 छ वर्ष आफ्‍नो खेत रोप्‍नू। छ वर्ष आफ्‍ना दाखबारीहरू छिँवल्‍नू, र तिनका फलहरू बटुल्‍नू।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 तिमीहरूले आफ्‍ना खेतबारीमा ६ वर्षसम्‍म अन्‍न लाउनू, दाखबारी छिँवल्‍नू र आफ्‍ना अन्‍न बटुल्‍नू।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 छ वर्ष तिमीहरूका जमिन रोप्नू, र दाखबारी छिँवल्नु; अनि अन्‍नबाली बटुल्नू।

Se kapitlet Kopi




लेवीहरू 25:3

Følg os:

Annoncer


Annoncer