Online Bibel

- Annoncer -




लेवीहरू 25:19 - पवित्र बाइबल

19 अनि जमीनले प्रशस्त बाली उब्जाउनेछ र तिमीहरूसित अन्नको केही कमी नहुँदा तिमीहरू आनन्दले बाँच्नु सक्छौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

19 भूमिले आफ्‍नो उब्‍जनी दिनेछ, र खानु-पिउनुमा तिमीहरूलाई दु:ख हुनेछैन, अनि तिमीहरू देशमा निर्धक्‍क बस्‍न पाउनेछौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

19 जमिनले अन्‍न उमार्नेछ र तिमीहरूले पर्याप्‍त खान पाउनेछौ र सुरक्षासँग बास गर्नेछौ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब देशले प्रशस्त फल दिनेछ, र तिमीहरू पर्याप्‍त खानेछौ। अनि त्यसमा सुरक्षित भएर रहनेछौ।

Se kapitlet Kopi




लेवीहरू 25:19

Følg os:

Annoncer


Annoncer