Online Bibel

- Annoncer -




लेवीहरू 24:6 - पवित्र बाइबल

6 परमप्रभुअघि प्रत्येक पंक्तिमा छवटा गरेर सुनको मेचमा रोटी सजाऊ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

6 छ-छ वटाको लहर गरी दुई ताँती परमप्रभुको सामु निखुर सुनको टेबिलमा राख्‍नू।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6 परमप्रभुको अघि राखेको निखुर सुनले मोहोरेको टेबिलमाथि ती रोटीहरू दुई लहर पारेर एक-एक लहरमा ६-६ वटा रोटी गरिराख्‍नू।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरूलाई एक लहरमा छ वटा गरेर दुई लहरमा, याहवेहका सामु निखुर सुनको टेबुलमा मिलाएर राख्नू।

Se kapitlet Kopi




लेवीहरू 24:6

Følg os:

Annoncer


Annoncer