Online Bibel

- Annoncer -




लेवीहरू 24:22 - पवित्र बाइबल

22 “कानून् विदेशीको निम्ति अनि आफ्नो देशका मानिसहरूको निम्ति साँच्चो रहनेछ। किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 स्‍वदेशीको निम्‍ति र परदेशीको निम्‍ति एउटै किसिमको ऐन होस्‌। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 यो नियम इस्राएलीहरू र तिमीहरूसित बास गर्ने विदेशीहरू सबैले मान्‍नुपर्नेछ किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 परदेशी वा स्वदेशी मानिसका निम्ति तिमीहरूको एउटै कानुन हुनुपर्छ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”

Se kapitlet Kopi




लेवीहरू 24:22

Følg os:

Annoncer


Annoncer