लेवीहरू 24:15 - पवित्र बाइबल15 तिमीले इस्राएलका मानिसहरूलाई भन, यदि कुनै मानिसले आफ्नो परमेश्वरलाई सराप्छ भने उसलाई दण्ड दिनु पर्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण15 तैंले इस्राएलीहरूलाई यसो भन्: ‘जसले आफ्ना परमेश्वरलाई सराप्छ, यसको निम्ति त्यो उत्तरदायी हुनेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल15 तब इस्राएलका मानिसहरूलाई भन् कि जसले परमेश्वरलाई सराप्दछ, त्यसले त्यसको फल भोग्नुपर्छ Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 इस्राएलीहरूलाई भन्: ‘यदि कसैले परमेश्वरलाई सराप्छ भने त्यो पापको जिम्मेवार ठहरिनेछ। Se kapitlet |