लेवीहरू 24:10 - पवित्र बाइबल10 इस्राएली आमा र मिश्री पिताको एकजना छोरा थियो जो इस्राएलमा बस्थ्यो। त्यो मानिस इस्राएलीहरूको माझमा थियो अनि एक दिन उसले अर्को इस्राएलीसित लडाइँ गर्नु शुरू गर्यो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण10 एक जना मिश्री बुबा र इस्राएली आमाको छोरो इस्राएलीहरूका माझमा गएको थियो। त्यस इस्राएली स्त्रीको छोरो र एक जना इस्राएली पुरुष छाउनीभित्र आपसमा झगड़ा गरे। Se kapitletसरल नेपाली पवित्र बाइबल10-11 एक जना मानिस थियो। त्यसका बुबा मिश्री र आमा इस्राएली थिए। आमाको नाम शलोमीत थियो अनि त्यो दान कुलका दिब्रीकी छोरी थिई। त्यस मानिसको एक जना इस्राएलीसित छाउनीमा झगडा भयो। झगडा भएको बेलामा त्यस मानिसले परमेश्वरलाई सराप्यो र त्यसलाई तिनीहरूले मोशाकहाँ लगे Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अब एउटी इस्राएली आमा र इजिप्टियन बुबाको छोरा इस्राएलीहरूको बीचमा गयो। अनि त्यस इस्राएली स्त्रीको छोरा र इस्राएलीहरू बीचको छाउनीमा झगडा सुरु भयो। Se kapitlet |