लेवीहरू 23:42 - पवित्र बाइबल42 इस्राएलमा जन्मने सबै मानिसहरू सात दिनसम्म ती अस्थायी छाप्रोहरूमा बास बस्नेछन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण42 सात दिनसम्म तिमीहरू झुप्राहरूमा बस्नू। सबै स्वदेशी इस्राएलीहरूचाहिँ झुप्रामा बसून्, Se kapitletसरल नेपाली पवित्र बाइबल42 सबै इस्राएलीहरू सात दिनसम्म छाप्रोमा बास गर्नेछन् Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तिमीहरू सात दिनसम्म पालहरूमा बस्नू: स्वदेशमा जन्मेका सबै इस्राएलीहरू पालहरूमा बस्नू। Se kapitlet |