Online Bibel

- Annoncer -




लेवीहरू 23:38 - पवित्र बाइबल

38 तिमीहरूले चढाउने यी बलिहरू परमप्रभुको विश्राम दिनहरूको स्मरण र विशेष भाकलको निम्ति हो। तिनीहरू केही योग्यको बलिहरू तिमीहरूले परमप्रभुलाई दिन सक्छौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

38 परमप्रभुको शबाथ, तिमीहरूका दानहरू, भाकलहरू र परमप्रभुलाई दिने गरेका स्‍वेच्‍छा भेटीहरूबाहेक यी हुनुपर्छ।)

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

38 सधैँ मान्‍ने पवित्र विश्राम दिनहरूबाहेक यी चाडहरू मान्‍नू अनि तिमीहरूले परमप्रभुलाई बराबर दिने गरेका भाकल पूरा गरी चढाएका र राजीखुसीले चढाएका भेटीहरूबाहेक यी भेटीहरू पनि चढाउनू)।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 यी बलिहरू याहवेहका शब्बाथका भेटीहरू, तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलका भेटीहरू अनि तिमीहरूले याहवेहलाई दिने स्वेच्छा-भेटीहरू बाहेकका हुन्।)

Se kapitlet Kopi




लेवीहरू 23:38

Følg os:

Annoncer


Annoncer