Online Bibel

- Annoncer -




लेवीहरू 23:34 - पवित्र बाइबल

34 “इस्राएलका मानिसहरूलाई भन; सातौं महीनाको पन्ध्रौं दिनमा छाप्रो-बासको चाड मनाउनुपर्छ। यो चाड परमप्रभुको निम्ति सात दिनसम्म चली रहनुपर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

34 “इस्राएलीहरूलाई भन्‌: ‘सातौँ महिनाकै पन्‍ध्रौँ दिनदेखि सात दिनसम्‍म परमप्रभुको छाप्रो-वासको चाड़ होस्‌।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 “इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पन्ध्रौँ दिनमा याहवेहको छाप्रोबासको चाड सुरु हुन्छ र यो सात दिनसम्म रहन्छ।

Se kapitlet Kopi




लेवीहरू 23:34

Følg os:

Annoncer


Annoncer