लेवीहरू 23:31 - पवित्र बाइबल31 त्यसदिन तिमीहरूले कुनै काम गर्नु हुदैन अनि यो विधि तिमीहरू जहाँ बस्छौ त्यहाँ सधैँको निम्ति चालू रहनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण31 तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो अनन्तको विधि होस्। Se kapitletसरल नेपाली पवित्र बाइबल31 तिम्रा सन्तानहरू जहीँ बास गरून्, तिनीहरूले यो नियम पालन गर्नुपर्नेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि भावी पुस्ताका लागि यो सधैँभरि रहिरहने एक विधि हो। Se kapitlet |