Online Bibel

- Annoncer -




लेवीहरू 23:24 - पवित्र बाइबल

24 “इस्राएलका मानिसहरूलाई भन: सातौं महीनाको पहिलो दिन तिमीहरूको विशेष विश्रामको दिन हुन्छ र मानिसहरूलाई यो पवित्र सभा हो भनी सम्झाउन तुरही बजाऊ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

24 “इस्राएलीहरूलाई भन्‌: ‘सातौँ महिनाको पहिलो दिनमा तिमीहरूका निम्‍ति विशेष विश्रामको दिन होस्‌। त्‍यस दिन सम्‍झनाको लागि तुरही फुकेर पवित्र सभा राखिओस्‌।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति शब्बाथ विश्रामदिन हुनुपर्छ। तुरही फुकेर सम्झनाका निम्ति एक पवित्र सभा हुनुपर्छ।

Se kapitlet Kopi




लेवीहरू 23:24

Følg os:

Annoncer


Annoncer