Online Bibel

- Annoncer -




लेवीहरू 23:2 - पवित्र बाइबल

2 “इस्राएलका मानिसहरूलाई भन तिमीले परमप्रभुले रोज्नु भएका चाडहरूलाई पवित्र पर्वहरू भनी घोषणा गर। ती विशेष पवित्र दिनहरू यी नै हुन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

2 “इस्राएलीहरूलाई भन्‌: ‘पवित्र सभा स्‍वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

2 यी नियमहरू दिनुभयो। ती चाडमा इस्राएलका मानिसहरू एक ठाउँमा परमेश्‍वरको आराधना गर्नलाई भेला हुनुपर्थ्‍यो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘मेरा तोकिएका चाडहरू, याहवेहका तोकिएका चाडहरू यिनै हुन्, जसलाई तिमीहरूले पवित्र सभाहरू भनी घोषणा गर्नू।

Se kapitlet Kopi




लेवीहरू 23:2

Følg os:

Annoncer


Annoncer