लेवीहरू 23:16 - पवित्र बाइबल16 सातौं हप्ताहरू पछिको आइतवार (त्यो पचास दिनपछि) तिमीहरूले परमप्रभुको निम्ति नयाँ अन्नको बलि ल्याउँनेछौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण16 अर्थात् सातौँ शबाथको भोलिपल्टसम्म पचास दिन गन्नू। त्यही दिन तिमीहरूले परमप्रभुको निम्ति नयाँ अन्नको बलि चढ़ाउनू। Se kapitletसरल नेपाली पवित्र बाइबल16 पचासौँ दिन, जुन सातौँ पवित्र विश्राम दिनको भोलिपल्ट पर्छ, अर्को नयाँ अन्नबलि परमप्रभुलाई चढाउनू। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण16 सातौँ शब्बाथको भोलिपल्टसम्म पचास दिन गन्नू; अनि नयाँ अन्नबलि याहवेहकहाँ चढाउनू। Se kapitlet |