Online Bibel

- Annoncer -




लेवीहरू 23:14 - पवित्र बाइबल

14 तिमीहरूले परमप्रभुलाई नयाँ फसल उपहार नचढाएसम्म तिमीहरूले रोटी, भूटेको अन्न, अथवा ताजा अन्नहरू खानु हुदैन। तिमीहरू जहाँ बसे पनि यी नियमहरू पुस्ता पुस्तासम्म चलि रहनेछन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 तिमीहरू यो बलि आफ्‍ना परमेश्‍वरको निम्‍ति जुन दिनसम्‍म ल्‍याउँदैनौ त्‍यस दिनसम्‍म रोटी, भुटेको अन्‍न र हरियो बाला केही नखानू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 यो भेटी परमेश्‍वरलाई नचढाएसम्‍म तिमीहरूले नयाँ अन्‍न काँचो वा पोलेर वा रोटी बनाएर पनि नखानू। आउँदा दिन सदासर्वदा यो नियम तिम्रा सन्‍तानले मान्‍नुपर्नेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यी बलिहरू आफ्ना परमेश्‍वरकहाँ नल्याएसम्म तिमीहरूले कुनै रोटी, भुटेको अन्‍न अथवा नयाँ अन्‍न नखानू। तिमीहरू जहाँ बसे तापनि यो भावी पुस्ताका लागि एउटा सधैँ रहिरहने विधि हुनेछ।

Se kapitlet Kopi




लेवीहरू 23:14

Følg os:

Annoncer


Annoncer