लेवीहरू 23:12 - पवित्र बाइबल12 “जुन दिन तिमीहरूले अन्नको बिटा परमप्रभुको अघि डोलाउने छौ त्यस दिन तिमीहरूले परमप्रभुलाई होमबलि चढाउन एउटा एक बर्षे निष्खोट थुमा ल्याउन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण12 त्यो बिटा डोलाउन लगाएको दिन परमप्रभुको निम्ति होमबलिको लागि एउटा एक वर्षे निष्खोट थुमा तिमीहरूले चढ़ाउनू। Se kapitletसरल नेपाली पवित्र बाइबल12 जुन दिन तिमीहरू अन्नबलि चढाउँछौ, त्यही दिन एउटा एक वर्ष पुगेको निष्खोट थुमा पनि होमबलि चढाउनू। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरूले बिटा उचालेर अर्पण गरिने दिन याहवेहका निम्ति एउटा निष्खोट एकवर्षे थुमा होमबलिस्वरूप चढाउनू। Se kapitlet |