Online Bibel

- Annoncer -




लेवीहरू 22:33 - पवित्र बाइबल

33 मैले तिमीहरूलाई मिश्र देशबाट ल्याएँ। म तिमीहरूको परमेश्वर भएको छु। म परमप्रभु हुँ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

33 र तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याउने परमप्रभु मै हुँ। म परमप्रभु हुँ।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

33 म तिमीहरूका परमेश्‍वर बनूँ भनी मैले तिमीहरूलाई मिश्रदेशबाट निकाली ल्‍याएँ। म परमप्रभु हुँ।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 अनि तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म नै हुँ; म नै याहवेह हुँ।”

Se kapitlet Kopi




लेवीहरू 22:33

Følg os:

Annoncer


Annoncer