Online Bibel

- Annoncer -




लेवीहरू 22:22 - पवित्र बाइबल

22 तिमीहरूले परमप्रभुको वेदीको आगोमा कुनै प्रकारको रोगी पशु उपहार स्वरूपमा चढाउँनु हुँदैन। यसर्थ कुनै बलि तिनीहरू परमप्रभुलाई चढाउँछौ त्यो अन्धो, लंङ्गडो, अयोग्य अनि चर्मरोग अथवा धातुरोग भोगेको छ भने यस्ता पशुहरू उपहारको रूपमा चढाउनु हुँदैन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 अन्‍धा, चोट भएका, अङ्गभङ्ग भएका, मूसा वा पाकेको घाउ भएका, यस्‍तालाई तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होमको रूपमा वेदीमा नचढ़ाउनू।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 अन्‍धा, खोरण्‍डे, अङ्गभङ्ग भएको वा पीप बहने घाउ वा छालामा खटिरा वा लुतो भएको पशु परमप्रभुलाई नचढाउनू। त्‍यस्‍तो कुनै पशु वेदीमा बलि नचढाउनू।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 याहवेहकहाँ आँखा नेदेख्ने, चोट लागेको अथवा अङ्ग-भङ्ग भएको, छालारोगी, कुहिएको, घाउ भएको अथवा आलो घाउ भएकाहरू नचढाउनू। यस्ता कुनैलाई पनि याहवेहकहाँ आगोद्वारा चढाइने बलिदानस्वरूप वेदीमाथि नराख्नू।

Se kapitlet Kopi




लेवीहरू 22:22

Følg os:

Annoncer


Annoncer